अष्ट्रेलिया । पश्चिम सिड्नी अवस्थित ग्रानभिलमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया अर्थात एनपिसीसीए ले भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा निबर्तमान महिला संघ केन्द्रिय अध्यक्ष डा. डिला संग्रौला को सम्म...