नेपाली भाषा पाठशाला जनवरी २२ ग देखी सुचारु हुने

Hollywood Khabar January 10,2017 Comments

नेपाली समाज टेक्सस को नेपाली भाषा पाठशाला, आउदो जनवरी २२ गते  आईतबार देखी सुचारु रुपले हुने भएकोले सम्पूर्ण अभिभावकहरुलाई आफ्ना बाल- बालिकाहरुलाई समयमै भनाॅ गराई सहयोग गरी  दिन हुन अनुरोध गदॅछौ।

अभिभावक ज्यूहरू   बाल  बालिकाहरुको online  मा समेत भर्ना गर्न सक्नुहुनेछ। तसर्थ तलको लिंकमा गई भर्ना गर्नुहुन समेत अनुरोध गर्दछौ। उक्त दिन पनि भर्ना लिइनेछ। स्वयंसेवक महानुभावहरुलाई समेत बेलैमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। समय: दिनको १ देखी ४ बजे सम्म

स्थान: नेपाली मन्दिर

शुल्क: $१५० (दताॅ,ट्युशन, किताब, स्टेशनरी, खानपान, नाचगान, श्रब्यदृश्य समेत १८ हप्ताको लागी )

थप जानकारीको लागी २१४ ७०४ १२१८ मा सम्पर्क गनुॅहुन अनुरोध छ

नेपाली समाज टेक्सास परिवार