Media Gallery

  • निर्वाचन इ–बुलेटिन र कल सेन्टर शुभारम्भ

    निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आजदेखि निर्वाचन इ–बुलेटिन र कल सेन्टर सञ्चालन गरेको छ । आयोगले स्थापना गरेको प्रेस अफिसको संयोजनमा सञ्चालित भएको सो इ–बुलेटिन र बेग्लै संयन्त्रबाट कल सेन्ट...