Media Gallery

  • निर्वाचनमा सीमा बन्द हुने

    मङ्सिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म नेपाल-भारत सीमा बन्द हुने भएको छ । रुपन्देहीमा बसेको नेपाल-भारत सीमावर्ती जिल्लाका उच्च सुरक्षा अधिकारीहरुको बैठकले सीमा बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी...