बिदुर ५ पिपलटारमा जिल्ला आयुर्वेदिक औषधालयको नवनिर्मित भवनको एक कार्यक्रमको बिच सिलान्यास गरिएको छ । गएको असार ३ गते सम्झौता गरि हिम्डुङ एण्ड थोक्कर ÷ वि एम जे.भी.ले भवनको निर्माण कार्य सुरु गरिसकेकोे भएता पनि वागमती प्रदेशका भौतिक पूर्वाधार विकास...