Press Release

  • NRNA: संगीता लम्साल सुवाकोटी अमेरिकाजको महिला उपसंयोजक उम्मेदवार

    कृष्ण के सी/अमेरिका गैर आवासीय नेपाली संघको ८ औं विश्व सम्मेलन तथा अधिवेशनबाट २०१७-२०१९ कार्यकालमा निर्वाचित नेतृत्वमा धमाधाम आकांक्षीहरु देखिएका छन्। यसै क्रममा अमेरिकाज क्षेत्रका लागि महिला उपसंयोजकमा अमेरिकाकी संगीता लम्साल सिवाकोटी उम्मेदवार हुन...