Press Release

  • जनसम्पर्क समिती अमेरिका साधारण सभाको अपडेट

    भर्जिनिया, अमेरिका, मार्च २, २०१७ नेपाली कांग्रेसको अमेरिकास्थित भातृ संस्था नेपाली जनसम्पर्क समिति, अमेरिकाको पहिलो वार्षिक साधारण सभाको आन्तरिक तयारी तीव्र रुपमा जारी छ। समितिको पहिलो वार्षिक साधारण सभा आगामी अप्रिलको २२ तारिख भर्जिनियाको मनाससमा...