बक्सिङका पूर्व प्रशिक्षक स्व. मदनकुमार गुरुङप्रति त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा मंगलबार श्रद्धाञ्जली अपर्ण गरिएको छ। गुरुङको माघ १३ गते पारिवारिक भेटघाटका क्रममा म्यान्मार जाने क्रममा निधन भएको थियो। त्यसदिन गुरुङ नेपालबाट थाइल...