काठमाण्डौ महानगरका मेयर वालेन शाहले नेपाल सरकारले जमिन दिए काठमाण्डौ महानगरले क्रिकेट रंगशाला बनाउने प्रतिबद्धता जाहेर गरेका छन्। मेयर शाहले श्रीलंकामा भएको एसियन कममा पुगेर गेम हेरेपछि प्रतिक्रियामा सो कुरा आफ्नो फेसबुक पेजमा लेखेका छन।
उनको फेसबुक...