गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचन सम्पन्न, सुर्य लम्साल  निर्बिरोध अध्यक्ष

Hollywood Khabar September 02,2023 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन सम्पन्न भएर सुर्य लम्सालको अध्यक्षतामा निर्बिरोध नेतृत्व चयन भएको छ।

एनआरएनए अमेरिकाको निर्वाचन समितिले दिएको अन्तिम सूचना अनुसार सम्पूर्ण प्रक्रिया पुरागरी वर्तमान अध्यक्ष सुर्य लम्सालको अध्यक्षतामा निर्बिरोध नेतृत्व निर्वाचित भएको पूर्ण बिवरण सहित सार्वजनिक गरेको छ।

गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको वर्तमान टिमलाई धन्यवाद र नव-निर्वाचित नेतृत्वलाइ हार्दिक बधाई ज्ञापन गर्दछ। 

सचिवालय

गैरआवासीय नेपाली संघ

सेप्टेम्बर २, २०२३

निर्वाचित कार्यसमितिको विवरण

https://acrobat.adobe.com/link/review?uri=urn:aaid:scds:US:cf4bafbc-9691-337c-b071-17e23b8541ea