मिलन दर्लामी मगर र सुरक्षा सेन्चुरीको स्वरमा सजिएको गीत तिम्रै खुशी सार्वजनिक भएको छ। प्रेम कटुवालको शब्द सृजनालाइ सौगात जंग थापाले संगीत भरेका छन्। गीतको म्यूजिक भिडियोमा मुख्य अभिनय नबराज आले मगर, चन्डिका थापा र प्रनीमा दाहालको रहेको छ। भिडियोमा कोरियोग्राफी युबराज खत्रीले गरेका हुन्।
सिफारिस
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु
उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृत...