Business Promotion

  • एभरेष्ट बैंकको ८१ औं शाखा नुवाकोटको दुप्चेश्वरमा

    २४ मे/नुवाकोटबाट प्राप्त एभरेष्ट बैंकले नुवाकोटको दुप्चेश्वरमा आफ्नो ८१ औं शाखाको औपचारिक उदघाटन गरेको छ। दुप्चेश्वर शाखाको उदघाटन दुप्चेश्वर गाउँपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङ र बैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गर्न...