कृष्ण के सी/सान फ्रान्सिस्को/३/११/१८
घर किन्नु सबैको सपना हुन्छ। कहिले पैसा पुग्दैन त कहिले के के कुरा मिल्दैन। अनि कहिले भनेको एरियामा घर पाइदैन। मन परेको घरको लागि लोन नपाउन सकिन्छ। नगद त छ तर क्रेडिट र ट्याक्स फाइल गरेको आम्दानीले लोन पास नहुन सक...