कृष्ण के सी/अमेरिका
विश्व बजारमा आगो जस्तै बलेको Bitcoin को भ्यालु २४ घण्टामा तीन गुणाले गिरावट आएको छ।
डिसेम्बर २२, २०१७ Bitcoin को भ्यालु घटेर $११,००० भन्दा पनि तल पुगेको छ। CoinDesk.com का अनुसार गत आइतवार $२०,००० भएको यसको भ्यालु शुक्रबार पुग्दा $११,००० भएको हो। यो गिरावट अझै घट्दो क्रममा रहेको र बर्षान्तमा पुग्दा अझै तल पुग्ने अनुमान गरिएको छ। यति मात्र होइन यसको विनिमयमा समेत कतिपय कम्पनीहरुले डिनाइ गर्न थालेका छन्। यो अवस्था भनेको खतराको घण्टी हो।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु