नेपालमा आयोजना राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली खेलाडी सहभागी गराउन एक संझौतामा हस्ताक्षर गरिएको छ। गैरआवासीय नेपाली संघ तथा राष्ट्रिय खेलकुद परिषदबीच सो सम्झौता भएको छ।
राष्ट्रिय खेलकुद परिषदको आयोजनामा राष्ट्रिय स्तरमा...