Business Promotion

  • यो बर्षको Cyber Monday र धेरै ठूलो अनलाइन ब्यापार

    कृष्ण के सी/अमेरिका पहिलो पटक २००५ ताका Ellen Davis ले इकमर्सको लागि Cyber Monday को नाम प्रयोग गरेको भनिन्छ। मार्केटिङ्ग कम्पनीहरुले ल्याएको यो Cyber Monday ऐले आइपुग्दा एउटा ठूलो ब्यबसायिक नाम भएको छ। Cyber Monday को इतिहास खोज्दा चाहिँ Shop.org ल...