May 19 2024, Sunday
नेपाल सरकारले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद सचिवालयमा फिर्ता लिएसँगै अर्को नयाँ बिधेयक पनि दर्ता गरेको छ। यो ऐनमा गैरआवासीय नेपाली नागरिकता पनि जोडिएको छ। टेबल गरिएको नेपाल नागरिकता ऐन संशोधनले नयाँ संविधान बन्नुअघि जन्मसिद्ध...