गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) तदर्थ समिति क्यानाडाको जुन ५, २०२२ मा बैठक बसी एनसीसी बिस्तार कमिटीहरुको गर्ने काम सहित बिभिन्न थप निर्णयहरु पनि गरेको छ।
एनआरएनए एनसीसी तदर्थ समिति क्यानडाका संयोजक कुन्दन घिमिरेको अध्य...