अमेरिका, मार्च ९, २०२२
गैरआवासीय नेपाली संघको संस्थापक अध्यक्ष डा उपेन्द्र महतो र पूर्व अध्यक्ष जिबा लामिछानेले बनाएको भनिएको अन्तराष्ट्रिय समन्वय परिषदमा आफूले मनोनयन दर्ता नगरेको, नाम नराख्न भन्दाभन्दै पनि युरोप क्षेत्रको महिला उपसंयोजक पदमा नाम...