लन्डनबाट प्राप्त जानकारी अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका कोषाध्यक्ष विष्णु खरेलले गत ६ अगष्टमा सम्पन्न संघको ११ औं साधारणसभामा खर्च भएको रकम ८,९३५ पाउण्ड, ३१ पेन्स अझै नतिरेपछि उनी थप आलोचित बनेका छन्।
विभिन्न पार्टीहरुले बील पठाएर रक...