नेपाली फिल्म चि मुसी चि को प्रदर्शन अमेरिकाको क्यलिफोर्निया राज्यको सान फ्रान्सिस्को शहरबाट हुने भएको छ।
सफल निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेको चि मुसी चि को पहिलो शो यही डिसेम्बर ११ (मंगलवार) अल्बानीको ल्यान्डमार्क थेटर, 1115 Solano Ave, Alb...