कृष्ण के सी/अमेरिका
हलिउडखबरले राजेन्द्र भट्टद्धारा तयार पारिएको नमस्ते युरोपको धाराबाहिक प्रडक्शन भिडियो नियमित रुपमा पोस्ट गर्दै आएको छ।
यो पटक राजेन्द्रजी को यो भिडियोमा अमेरिका एनसीसीको विवाद युरोप भेलामा छताछुल्ल भएको कुरा, NRNA का संस्थापकहरुको हताष मानसिकता, नेपालको राजनितिमा गरिने खेलसंगको तुलना, जिम्मेवार व्यक्तिको गैर जिम्मेवारीपनको उपज साथै काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भन्ने अलिकति घुमाउरो तर सत्यकुरालाई ठाडो प्रहार गरेको यो भिडियो आजको लागि हलिउड खबरमा।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु