नेपाली साङ्गीतिक क्षेत्रमा हाङ्युग अज्ञातको यो नयाँ कोशेली त होइन किनकी यस अगाडी नै उहाँका थुप्रै गीतहरु बजारमा आइ सकेका छन्। तथापी यो गीतका शब्दहरु निकै सुन्दर लेख्नु भएको छ कवि एवम् साहित्यकार हाङ्युग अज्ञातले।
गीत सुन्दा निकै पृथकता आभाष हुन्छ हर कोहीलाई । चर्चित सङ्गीतकार दिनेश सुब्बाको मिठो सङ्गीत र गायिका अनुपमा प्रधानको जादुमय स्वर पाउँदा साँच्ची शब्दहरुले जीवन पाएका छन् भन्दा अन्यथा नहोला। बिशेषत: प्रबासमा रहेर पनि नेपाली साहित्य र सङ्गीतका क्षेत्रमा अनबरत लागिरहनुहुने स्रस्टाहरुलाई हार्दिक बधाई तथा शुभकामना।
https://www.youtube.com/embed/8fUYKNWA3Aw
सिफारिस
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु
उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृत...
हत्यामा संलग्न रहेको अभियोगमा सुदिप र उदित ठाकुर पक्राउ
एनआरएनहरुका ३ एजेण्डा, ४ मुख्य काम नै अबको अभियान, बिस्तृतमा