तिमी मेरो जिन्दगी-भिडियो

Hollywood Khabar April 14,2024 Comments

गायक तथा मोडेल मिराज कोइराला र लोकप्रिय कलाकार तथा मोडेल प्रमिला रिजाल अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। आरसी कोइराला रामचन्द्रद्वारा निर्देशान र शब्दरचना, एमए रह्मन बाङ्लादेशको संगीत एवं मिराज कोइरालाको स्वरमा रहेको रोमन्टिक गीत तिमी मेरो जिन्दगीको भिडियो युट्युब च्यानलमा आएको छ। भिडियो ग्रीसको समुन्द्री तटहमा खिचिएको छ।भिडियोमा रुपिन डङ्गोलको  छायाङ्कन एवं मिलन विश्वाकर्माको सम्पादन रहेको छ।