९,माघ,काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।श्रेष्ठले ३४ सय ६२ मत ल्याएर प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यप्रसाद रेग्मीलाई १२ सय १८ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । रेग्मीले २२ सय ४४ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।गोरखा क्षेत्र नम्बर २ मा २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा बाबुराम भट्टराईसँग पराजित भएका श्रेष्ठलाई नेकपाले गण्डकी प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाएको हो ।
-नारायणकाजी श्रेष्ठ
सिफारिस
केप कड नेपाली समाजको साधारण सभा र तेस्रो अधिवेशन सम्पन्न
चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा उमेश तामाङ पक्राउ
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो