-प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै 

Hollywood Khabar February 13,2020 Comments

३ फागुन,काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई  सम्बोधन गर्दैछन्।प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका उपलब्धि संसद मार्फत जानकारी दिनेछन्।यसअघि शुक्रबार नै प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्ने तय भएको थियो।तर,राष्ट्रियसभाका बहालवाला सांसद्को निधन भएपछि आजका लागि स्थगित गरिएको थियो ।