गायक सुयस एके र गायिका निश्मा कार्कीको स्वर रहेको आउ आउ बोलेको गीतको भिडियो सार्वजनिक गरिएको छ। शिखर सन्तोषको संगीत रहेको गीतमा प्रकाश पुञ्जका शब्द शृजना समावेश छन् ।
निशा शिवाकोटी र इशान सुवेदीको अभिनय रहेको गीतको भिडियोले गहिरो प्रेममा परेका मायालु जोडीको कथालाई जस्ताको त्यस्तै सचित्र भिडियोमा देखाउन सफल देखिन्छन् निर्देशक एस बाबु सन्दिप ।
प्रविन बस्नेत काजीको छायांकन रहेको भिडियोमा कलर सम्पादन र कन्सेप्ट समेत निर्देशक स्वयमको रहेको छ।
https://www.youtube.com/embed/fYgqR0Jf1-k
सिफारिस
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु
उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृत...
हत्यामा संलग्न रहेको अभियोगमा सुदिप र उदित ठाकुर पक्राउ
एनआरएनहरुका ३ एजेण्डा, ४ मुख्य काम नै अबको अभियान, बिस्तृतमा