एनआरएनएको चिली तदर्थ समिति गठन, अध्यक्षमा सोभिता पन्त सापकोटा

Hollywood Khabar April 05,2023 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको गत मार्च २०२२ मा सम्पन्न १० औं महाधिवेशनपछि बिनोद कुँवरको नेतृत्वमा चयन भएको परिषदले बिभिन्न देशमा एनआरएनएका राष्ट्रिय परिषदहरु बिस्तार गर्दै आएको छ।

यसैक्रममा द अमेरीकाज (नर्थ एण्ड साउथ अमेरिका) क्षेत्रमा एनआरएनए बिस्तार गर्ने क्रममा चिलीमा तदर्थ समिति गठन गरिएको छ। चिलीमा बस्दै आउनु भएका एनआरएनएको अन्तराष्ट्रिय मानार्थ परिषद सदस्य रामजी लामिछानेले तदर्थ समिति गठन गर्न लामो समय देखि प्रयास गर्दै आउनु भएको थियो। 

अप्रिल ३, २०२३ सोमबारका दिन १५ सदस्य तदर्थ समिति गठन भएको कुरा लामिछानेले जनाउनु भएको छ। सोभिता पन्त सापकोटाको अध्यक्षमा गठन गरिएको १३ सदास्य कार्यसमितिमा देयाहका व्यक्तिहरु रहनु भएको छ।

  1. President  - Sovita Panta Sapkota
  2. Vice president  - Padam K Tamang
  3. General secretary - Prabesh Poudel
  4. Secretary - Giriraj Pandey
  5. Treasury  - Bishow Gurung
  6. Member - Sanjeev Kumar Thakur
  7. Member - Dipendra Pun Magar
  8. Member - Raj Thapa
  9. Member - Prakash Bhatta
  10. Member - Khagendra Rana 
  11. Member - Bal bahadur Magar
  12. Member - Saradha Adhikari
  13. Member - Ganesh Balami

सम्पर्कको लागि : nrnachile@gmail.com

कृष्ण के सी

सचिव तथा संस्था बिस्तार कार्यदल सदस्य

गैरआवासीय नेपाली संघ

अप्रिल ३, २०२३