एनआरएनए मकाउको अधिवेशन सम्पन्न, सन्तोष गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व

Hollywood Khabar December 21,2023 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) -(ग्लोबल) मकाउको राष्ट्रिय महाधिवेशन डिसेम्बर २१, २०२३ का दिन सम्पन्न भएको छ। महाधिवेशनले सन्तोष गुरुङको अध्यक्षतामा १३ सदस्य नयाँ नेतृत्व र पूर्ण गुरुङ (देउराली) लाइ आईसीसी सदस्यमा निर्बिरोध निर्वाचित गेरको छ। समितिको आगामी बैठकले पदीय जिम्मेवारी र अन्य जिम्मेवारी तथा कार्यसमिति बिस्तार समेत गर्ने गरि निर्णय गरिएको छ।

निर्वाचित कार्यसमिति तथा आइसीसी सदस्य 

आइसीसी सदस्य पूर्ण बहादुर गुरुङ (देउराली) 

१. अध्यक्ष सन्तोष गुरुङ

२. सदस्य मन कुमारी गुरुङ

३. सदस्य कल बहादुर तामाङ

४. सदस्य सिर्जन तिमल्सिना 

५. सदस्य कृष्ण मगराती

६. सदस्य हिम माया गुरुङ

७. सदस्य श्याम कुमार श्रेष्ठ

८. सदस्य टोल बहादुर राना

९. सदस्य अनिता गुरुङ

१०. सदस्य सञ्जय अधिकारी

११. सदस्य मनिता श्रेष्ठ

१२. सदस्य बिनोद रेग्मी

१३. सदस्य महेश गिरी