गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRN NCC Germany) (ग्लोबल) जर्मनीको राष्ट्रिय महाधिवेशन डिसेम्बर ३०, २०२३ शनिबार सम्पन्न भएको छ। महाधिवेशनले राजकुमार खड्काको अध्यक्षतामा १९ सदस्य नयाँ नेतृत्व र राजेस लाल श्रेष्ठलाइ आईसीसी सदस्य साथै सल्लाहकारमा पासाङ देण्डी शेर्पा निर्बिरोध निर्वाचित गेरको छ।
निर्वाचित कार्यसमिति तथा आइसीसी सदस्य
आइसीसी सदस्य राजेस लाल श्रेष्ठ
सल्लाहकार पासाङ देण्डी शेर्पा
१. अध्यक्ष राजकुमार खड्का
२. उपाध्यक्ष शीबकला गुरुङ (सानु गुरुङ)
३. उपाध्यक्ष सुनीता थापा (Krahn)
४. महासचिव पार्वती कार्की
५. कोषाध्यक्ष भूमीका थापा
६. युवा संयोजक-जितेन्द्र शुक्ला
७. प्रवक्ता-
८. सांस्कृतीक संयोजक नैनाकला वेलमान
९. सदस्य अनु शाह
१०. सदस्य मौशम साक्य
११. सदस्य आशिष गुरुङ
१२. सदस्य सकुन्तला खनाल
१३.सदस्य लीला गुरुङ
१४. सदस्य मिना कार्की
१५. सदस्य प्रकाश खनाल
१६. सदस्य सर्मीला रोक्का
१७.सदस्य प्रशान्त पोखरेल
१८. सदस्य सुनीता श्रेष्ठ
१९ सदस्य जीतेन्द्र शुक्ला
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु