एनआरएनए यूएइको अधिवेशन सम्पन्न, पासाङ्ग शेर्पाको अध्यक्षतामा नयाँ नेतृत्व

Hollywood Khabar December 30,2023 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) यूएइको राष्ट्रिय महाधिवेशन डिसेम्बर ३०, २०२३ शनिबारका दिन सम्पन्न भएको छ। महाधिवेशनले पासाङ्ग शेर्पाको अध्यक्षतामा २३ सदस्य नयाँ नेतृत्व र   नरबहादुर घलेलाई आइसीसी सदस्यमा निर्बिरोध निर्वाचित गेरको छ। 

कार्यक्रममा एनआरएनए आइसीसीका उपाध्यक्ष उमेश पुडासैनी र कतारबाट आइसीसी सदस्य आरसी पन्त, आइसीसी सल्लाहकर धरम केसी अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी नेपाल पत्रकार महासंघ यूएइका अध्यक्ष मेघराज सापकोटा, नेपाल तामाङ घेदुङ संघ युएई अध्यक्ष डिल्ली राम तामाङ, थारु कल्याणकारी अध्यक्ष भगिरथी कुमार भगत, ईनास युएई अध्यक्ष एम्डि बोहरा लगात विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। 

निर्वाचित कार्यसमिति तथा आइसीसी सदस्य

आइसीसी सदस्य नर बहादुर घले

१. अध्यक्ष पासाङ्ग शेर्पा  

२ उपाध्यक्ष हरि मोक्तान 

३ उपाध्यक्ष कृष्ण कटुवाल 

४ उपाध्यक्ष टिएन शर्मा

५. युवा उपाध्यक्ष थानेश्वर तिमल्सिना

६. महिला उपाध्यक्ष सर्मिला तामाङ

७. महासचिव ईश्वर श्रेष्ठ 

८. सचिव ओम प्रकाश शाह

९. सचिव बिक्रम तामाङ 

१०. सचिव रबिन्द्र अधिकारी 

११. सचिव दिपक गुरुङ 

१२. सचिब ईन्द्रराज पौडेल 

१३. कोषाध्यक्ष अनुप तामाङ 

१४. सहकोषाध्यक्ष हर्क लोप्चन

१५. प्रवक्ता- 

१६. युवा संयोजक अजय शर्मा काफ्ले 

१७. महिला संयोजक निशा भुजेल 

१८. सदस्य मनोज मास्के 

१९. सदस्य रमेश नेपाली

२०. सदस्य बिनोद राई 

२१. सदस्य सोनाम गुरुङ

२२. सदस्य मनोज भुजेल