एनआरएनए स्पेनको अधिवेशन सम्पन्न, तुलसी गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व

Hollywood Khabar December 31,2023 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) (जसलाई ग्लोबल गैरआवासीय नेपाली संघ पनि भनिनेछ) स्पेनको राष्ट्रिय महाधिवेशन डिसेम्बर ३१, २०२३ आइतबारका दिन सम्पन्न भएको छ। महाधिवेशनले तुलसी गुरुङको अध्यक्षतामा १५ सदस्य नयाँ नेतृत्व र सुन्दरी लामालाई आईसीसी सदस्यमा निर्बिरोध निर्वाचित गेरको छ। केहि खाली पदहरुमा कार्यसमितिले पदपूर्ती गर्नेछ।

निर्वाचित कार्यसमिति तथा आइसीसी सदस्य 

आइसीसी सदस्य सुन्दरी लामा

संरक्षक - बिरेन्द्र श्रेष्ठ

१.  अध्यक्ष तुलसी बहादुर गुरुङ

२. उपाध्यक्ष संदेश लामा

३. उपाध्यक्ष-

४. उपाध्यक्ष-

५. महासचिव कोशिषराज महर्जन

६. सचिव-

७. कोषाध्यक्ष-

८. महिला संयोजक शिवानी घिमिरे

९. युवा संयोजक

१०. प्रवक्ता-अभिषेख कोइराला

११. सदस्य सुन्दर गुरुङ

१२. सदस्य पुर्ण राइ

१३. सदस्य 

१४. सदाय 

१५. सदस्य