एनआरएनए चिलीको अधिवेशन सम्पन्न,  कृष्ण खनालको अध्यक्षतामा नयाँ नेतृत्व

Hollywood Khabar December 31,2023 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी)  (Global NRNA Chile) चिलीको राष्ट्रिय महाधिवेशन डिसेम्बर ३१, २०२३ आइतबारका दिन सम्पन्न भएको छ। महाधिवेशनले कृष्ण खनालको अध्यक्षतामा नयाँ नेतृत्व र रामजी लामिछानेलाइ आईसीसी सदस्यमा निर्बिरोध निर्वाचित गेरको छ। 

निर्वाचित कार्यसमिति तथा आइसीसी सदस्य 

आइसीसी सदस्य रामजी लामिछाने

१. अध्यक्ष कृष्ण कुमार खनाल 

२. उपाध्यक्ष चन्द्रमान गुरुङ

३. उपाध्यक्ष इच्छा गुरुङ्ग 

४. उपाध्यक्ष प्रकाश भट्ट

५. महासचिव दिनेश राज पोखरेल

६. सचिव  रुद्र भन्डारी

७. कोषाध्यक्ष विश्व गुरुङ्ग

८. सहकोषाध्यक्ष शारदा अधिकारी गौतम

९. प्रवक्ता प्रवेश पौडेल

१०. सदस्य सङ्गिता कामी

११. सदस्य बल बहादुर मगर

१२. सदस्य प्रताप राना

१३.सदस्य  दिपेन्द्र पुन मगर

१४. सदस्य प्रेम बहादुर गुरुङ्ग

१५. सदस्य खगेन्द्र बहादुर राना