एनआरएनए क्रोयसियाको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न:साइमन लामा अध्यक्ष

Hollywood Khabar January 08,2024 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्रोयसियाको प्रथम राष्ट्रिय महाधिबेशन जनवरी ६, २०२४ का दिन सम्पन्न भएको छ। राष्ट्रिय महाधिवेशनमा एनआरएनए आईसिसी सचिव धर्मराज खतिवडा समेत उपस्थिति हुनुहुन्थ्यो। 

राष्ट्रिय महाधिवेशनले सूर्य बहादुर थिङ (साइमन लामा) को अध्यक्षतामा नयाँ नेतृत्व समेत चयन गरेको छ।

१) अध्यक्ष सूर्य बहादुर थिङ (साइमन लामा)

२) उपाध्यक्ष सुनिल बम 

३) उपाध्यक्ष हर्क साहु

४) उपाध्यक्ष होमकुमारी चौहान

५) महासचिव हरि घिमिरे

६) सचिव मनोज महर्जन

७) सचिव दीपक कंडेल

८) कोषाध्यक्ष दुर्गा अधिकारी   

९) सहकोषाध्यक्ष रबिना थिङ

१०. प्रवक्ता-

११) महिला संयोजक सपना जुग्जाली

१२) युवा संयोजक नोर्पु कामी लामा

१३) युवा संयोजक नोर्पु कामी लामा

१४) सहयुवा संयोजक कमल राज कंडेल

१५. सदस्य मीन बहादुर चलाउने 

१६) सदस्य धरम लाल दास

१५) सदस्य चेत बहादुर कामी

१६) सदस्य समसुद्दिन मिया

१७) सदस्य राजेश केसी

केहि पदहरु आगामी बैठकले मनोनित गर्दै पूर्णता दिने निर्णय अधिवेशनले गरेको छ