श्रीस्वस्थानी व्रत कथा अध्याय ३

Hollywood Khabar January 27,2024 Comments

स्वस्थानी व्रत कथाको दोश्रो अध्यायमा कुमारजी ले अगस्त्य मुनीलाई वताउॅंनु हुन्छ। यस्मा हरेक कुरा यन्त्रको चक्र घुमेझैं घुमिरहेको छ। त्यस्तै कालचक्र पनि त्यसै गरि घुमिरहेको छ।

दिन, रात, तिथि, वार, मास अयन, संवत्सर यस्तै गरि सृष्टीको क्रम पनि चलिरहन्छ भन्ने आदि कुराको व्याख्या गरिएको थियो। अब तेश्रो अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ। बांकी प्रसंगको लागी पं रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानीको तेश्रो भाग सुनेर लाभ प्राप्त गरौं।

पण्डित रामबाबु लुइटेलका प्रवचनहरु:श्रीस्वस्थानी व्रत कथाका अरु भागहरु हेर्न तलको लिंक क्लिक गर्नुहोस:

श्रीस्वस्थानी व्रत कथा अध्याय-२

श्रीस्वस्थानी व्रत कथा अध्याय-१