अनावश्यक र अनाधिकृत रुपमा अरुको व्यक्तिगत जीवनमा प्रवेस गरेर अरुको जीवनमा सामाजिक सञ्जालमार्फत काउसो हाल्ने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ। शर्मिला सहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट नेपाल प्रहरीले पक्राउ गरेको हो।
कतै सामान्य रुपका घरायसी विवादमा अनाधिकृत रुपमा प्रवेस गरेर अरुको जीवन युट्युब बनाउने, भनेक जस्तो नबोले धम्कि दिने मात्र होइन असुली समेत गर्ने उनलाई भने यो पटक कुटपिट समेत गरेकोमा प्रहरीले पक्राउ गरेको हो। आजकल यस्ता यूट्यूवरहरुले मिडियाको नाममा गुण्डा-गर्दै आएका छन्।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु