काठमाडौं/ धादिङमा सम्पन्न तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४ मा इभेन्ट निर्देशक निशु झा सम्मानित भएका छन्। लामो समयदेखी नेपालमा सौन्दर्य प्रतियोगिता मार्फत विभिन्न उमेर समुहका व्यक्तिहरुको प्रतिभाहरुलाई प्रस्फुटन गर्न पुर्याएको योगदानको कदर गर्दै उनलाई अवार्डमा विशेष सम्मान गरिएको हो। झाको निर्देशनमा बालबालिका, युवा र विवाहित महिलाहरुसंग सम्बन्धी सौन्दर्य प्रतियोगिता हुादै आएको छ। रिबन इन्टरनेटमेन्ट र स्टार वन इन्टरनेटमेन्टका इभेन्ट निर्देशक रहेका झा नेपालमा राम्रो सौन्दर्य प्रतियोगिता गर्ने व्यक्तिमा पर्दछन्।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु