https://www.youtube.com/embed/42PVUPmPMRo

२५ देशका ४१ इन्जिनियरहरुले लाप्राकमा १ महिना सेवा गर्ने

Hollywood Khabar June 19,2017 Comments

गैर आवासिय नेपाली संघको नमुना बस्ति लाप्राकमा सेवा गर्नको लागि २५ देशका ४१ इन्जिनियर स्वयम सेवकहरु १ महिनाको प्रस्थान गरेका छन्। एनआरएनए उपाध्यक्ष भवन भट्टले आफुले बालुवा बोकेर भए पनि परियोजना सम्पन्न नभए सम्म नियमित रुपमा काम  गर्ने बताउनु भएको छ। एनआरएनए ईटालीका अध्यक्ष छत्र कुमार श्रेष्ठको सहयोग आफैले अक्षर चिनेको विद्यालयको लागी तथा बृटिश भुपु गोर्खा सैनिकहरुको आन्दोलन करिब करिब अन्तिम चरणमा पुगेको अवस्था छ। यस्तै बिषयहरु समेटेर तयार पारिएको Namaste Europe Episode 233 को यो भिडियो।