ललितपुर १ को प्रदेश सभा २ मा कांग्रेसका महर्जन विजयी

ललितपुर १ को प्रदेश सभा २ मा कांग्रेसका महर्जन विजयी

Hollywood Khabar November 21,2022 Comments

ललितपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा नेपाली कांग्रेसका मीन कृष्ण महर्जन विजयी भएका छन् । उनले १३ हजार ३ सय ७८ मत प्राप्त गरे । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार चेतनाथ सञ्जेलले ९ हजार १ सय ६४ मत पाए ।

राप्रपाका उम्मेदवार विश्वराज न्यौपाने तेस्रो भएका छन् । उनले १ हजार ६ सय ९ मत पाएका छन् ।