नुवाकोट–२ मा कांग्रेसका उम्मेदवार अर्जुन नरसिहं केसीको अग्रता

नुवाकोट–२ मा कांग्रेसका उम्मेदवार अर्जुन नरसिहं केसीको अग्रता

Hollywood Khabar November 20,2022 Comments

नुवाकोट क्षेत्र नम्बर २ मा मतगणना जारी छ। अहिलेसम्म १६ सय ५ मत गणना भएको छ। १६ सय ५ मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले ८ सय ८२  मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा ४ सय ३६ मत ल्याएका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमन विक्रम पाण्डलेले २ सय ८८ मत ल्याएका छन्।