राष्ट्रपति बिद्यादेवी भंडारीले सोमबार सरकारी शीतल निवासमा धुमधामका गरेको छोरी नीषाकुशुम तथा ज्वाई अभिषेक यादवको विवाहको चर्चा सेलाउन नपाउदै बुधबार बेहुलाका तर्फबाट बुधबार साँझ भब्य रात्रि भोजको आयोजना गरिएको छ।
काठमाडौंको त्रिभुवन आर्मी क्लवमा आयोजना गरिएको बिहे भोजमा परिवारजनका साथै विभिन्न पार्टीका नेताहरुलाई समेत आमन्त्रण गरिएको छ। कांग्रेस नेतृ तथा सांसद किरण यादवका छोरा अभिषेकको विवाह सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुसुमसँग शीतल निवासमा भएको थियो।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु