-अमेरिकाको क्यार्लिफोर्नियामा जीवन योग प्रयोगशाला उद्घाटन हॅुदै

अमेरिकाको क्यार्लिफोर्नियामा जीवन योग प्रयोगशाला उद्घाटन हॅुदै

Hollywood Khabar January 20,2022 Comments

हलिउडखबर, क्यालिफोर्निया, जनवरी २०, २०२२

जनवरी २३, २०२२ आइतबार अमेरिकाको क्यार्लिफोर्नियामा जीवन योग प्रयोगशाला उद्घाटन हुने भएको छ।

योगीहरु एलपि भानु शर्मा र रमेश नेपालद्वारा जीवन विज्ञान योग, प्राणायम र उर्जाध्यान प्रयोगशालाको विधिवत उद्घाटन हुन लागेको कुरा आयोजकहरुले हलिउडखबरलाइ जानकारी दिएका छन्। जुममा आयोजना गरिएको सो कार्यक्रम डेढ घण्टाको हुने र त्यसमा सबैलाई आमन्त्रण खुला गरिएको कुरा पनि आयोजकहरुले बताएका छन्।

थप जानकारी:

मिति : January 23 Sunday

ससय : 6:am California (pst)