https://www.youtube.com/embed/OhBG4LISV74

चिकेन थुक्पा कसरी बनाउने:अनुप किचेनको यो भिडियो

Hollywood Khabar June 04,2017 Comments

आज अनुप किचेनका लागि अनुप बज्राचार्यले तयार पारेको चिकेन थुक्पा कसरी बनाउने भन्ने तरिका प्रस्तुत गरिएको छ। उसो त अनुपले नेपाली फूड कल्चरमा थुप्रै भिडियोहरु बनाएको छ। तपाई आफु पनि अनुप किचेन यूट्यूबमा गएर हेर्न सक्नुहुन्छ।