चण्डी श्रीदुर्गासप्तशती अध्याय ४ मा देवताहरूले भने- हे महेश्वरी! तिमीले हाम्रो परमशत्रु महिषासुरलाई माररि दियौ। तर पनि यदि हामीहरूलाई केही कुरा दिन चाहान्छ्यौ भने हाम्रो एउटा सामूहिक चाहना छ। त्यो के भने जुन बेला हामी तिमीलाई सम्झन्छौं सम्झिएको बखतमा हामीलाई दर्शन देऊ, हाम्रा सबै कष्टहरू हटाई देऊ। देवीले प्रसन्न हुॅंदै-तथास्तु भनेर अलप भईन्। ततपश्चात ५ औं अध्यायमा किन फेरि देवताहरूद्धारा देवीको स्तुति गरियो ? उक्त कुरा जानरारीको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन हेरि लाभ प्राप्त गरौं।
पण्डित रामबाबु पाण्डेका प्रवचनहरु: चण्डी श्रीदुर्गासप्तशती अध्याय
चण्डी श्रीदुर्गासप्तशती अध्याय ४
चण्डी श्रीदुर्गासप्तशती अध्याय ३
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु