Hollywoodkhabar advertisement

नेपालीहरुको महान चाड बडा दशैँको शुभउपलक्षमा हार्दिक शुभकामना

-कृष्ण जीवी पन्थ, उपाध्यक्ष, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका
0
shares

नेपालीहरुको महान चाड बडा दशैँको शुभउपलक्षमा हार्दिक शुभकामना !

 

नेपालीहरुको महान चाड बडा दशैँको शुभउपलक्षमा समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। दुर्गा भवानीले हामी सबैमा कोरोनालाई जित्नसक्ने शक्ति प्रदान गरून्। सबैमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना !

 

कृष्ण जीवी पन्थ

उपाध्यक्ष

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका