आधुनिक गीतकी पारखी गायिका केञ्जुमा सुब्बाले आफ्नो नयाँ गीत मेरो साथी सार्वजनिक गर्नुभएको छ। साथीहरुको सम्झना गर्दै रेकर्ड गरिएको यो गीतका शब्द र स्वर दुवै सुब्बाकै हुन् भने संघित जुगल डंगोलले गर्नुभएको छ। Artomuse Recording Studio मा रेकर्ड गयिएको गीत आजको लागि।
https://www.youtube.com/embed/WIDoEuezH8w
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु