https://www.youtube.com/embed/yx-WdIVRm2o

ॐ नम: शिवाय: पशुपतिनाथ भजन

पशुपतिनाथ भजन

Hollywood Khabar February 28,2022 Comments

फाल्गुण महिनाको कृष्णपक्षको चतुर्दशी आराध्य देव पशुपतिनाथ, शिवजीको विषेश र प्रिय दिन हो शिव ती भगवान हुन जो निराकार आदि र अन्त नभएका जस्को रिसको आवेगले संसारलाई क्षण भरमै छिन्न भिन्न पारिदिन्छ र तुरून्तै रिष शान्त भई (आशुतोष ) माया र करूणाका अवतारमा परिणत भई देवादि देव महादेवका रूपमा सर्वत्र पूजित भएका छन्। आजका दिन नेपाल लगायत भारत तथा सम्पूर्ण हिन्दू धर्म मान्ने देशहरूका शिवालयहरूमा शिवको पूजा,आराधना र रातभर जागरण गरि हर्षोल्लासका साथ मनाईन्छ। शिवरात्री र शिव महिमा:पं. रामबाबु लुइटेल