https://www.youtube.com/embed/qQH84-klYe4"

मेरो बा आमा:इपिसोड ३८

Hollywood Khabar June 05,2017 Comments

हरेक बाबा आमालाई लाग्छ उसको सन्तान सर्वोत्कृष्ट छन। अनि मलाइ पनि तेस्तै लाग्छ। मान्छेलाई आवश्यक पर्ने दुइवटै कुरा मसगँ छ। मेरो दुइ छोरा एउटा कलम घुमाउने छ भने अर्को मुडकी ताक्न सक्ने। जीवन  एउटा यात्रा हो भनेझैं सन्तान यात्राको लक्ष्य जीवनको अर्को पाटो हो। सन्तानको सफलता यात्राको प्राप्ती बाँकी यो भिडियोमा: