मिस हङकङ नेपाल 2017 को ताज सुष्मा लिम्बुले पहिरिएकी छन्। हङकङमा 24 सेप्टेम्बरमा सम्पन्न अाठौ संस्करणको मिस हङकङ 2017को प्रथम रनर अप प्रजिला गर्वुजाले जितेकी छन्। तेसैगरी दोस्रो रनर अप कि बिजेता एलिशा गुरुङ भएको हङकङबाट कोमल गुरुङ अर्थात स्यांजाली कान्छाले बताए । 24 सेप्टेम्बर 2017 को मिस हङकङ नेपाल 2017 को ग्रेन्ड फेनालेमा प्रतियोगीले विभिन्न विधामा उपाधि जितेका छन्।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु