नवीन अँकुर हाँसो लुकाइ रुन सकीन- नवीन अँकुर गजल # २ Hollywood Khabar February 02,2017 Comments हाँसो लुकाइ रुन सकीन- नवीन अँकुर गजल # २ तिमीले सोचेको जस्तो हुन सकिन खै के सोचें तिमीलाइ छुन सकिन ! त्यो कुन दिन थियो कुन क्षण कुन्नी मनको मैलो निखारी धुन सकीन!! आकाश तिम्रो थियो पाताल पनि तिमी सामु हाँसो लुकाइ रुन सकीन !!!
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु